images

नेपाल स्टाटस

images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमबार ८ असो २०८० १२:०६ PM

काठमाडौँ - साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल...

images

मलंगवामा दिउँसो कर्फ्यू हट्यो

सोमबार ८ असो २०८० १२:०४ PM

काठमाडौँ - सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यु अवधि घटाइएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिनभरको लागि कफ्यु हटाउने तर राति भने जारी नै राख्ने...

images

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

सोमबार ८ असो २०८० ११:५४ AM

 काठमाडौँ - नेपाल र चीनबीच विभिन्न १३ बुँदे सम्झौता भएको छ । आज बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनि...

images

प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ द अनर’ (तस्वीरहरु)

सोमबार ८ असो २०८० ११:४७ AM

बेइजिङ - छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा &lsquo...

images

'नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ': चिनियाँ प्रधानमन्त्री

सोमबार ८ असो २०८० ११:४२ AM

काठमाण्डौँ - चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा...

images

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा 

सोमबार ८ असो २०८० ११:३९ AM

जनकपुरधाम - राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् । सोही अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज...

images

प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच भेटवार्ता, चिनियाँ सेनाले दियो ‘गार्ड अफ अनर’

सोमबार ८ असो २०८० १०:१० AM

बेइजिङ - छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा &lsquo...

images

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु, सहयोग सम्झौतामा हस्ताक्षर हुने

सोमबार ८ असो २०८० ०९:३४ AM

बेइजिङ - चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भे...