images

नेपाल स्टाटस

images

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ, प्रतिलिटर मुल्य कति ? 

शनिबार १ असार २०८१ ०९:०२ PM

 काठमाडौँ - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार ९आज० मध्यरातिपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको छ । पेट्रोलको...

images

गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट 

शनिबार १ असार २०८१ ०७:३८ PM

पोखरा - गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको छ । गण्डकी प्रदेशले चालुतर्फ १३ अर्ब १६ करोड ५ ल...

images

डेढ अर्बले घटाएर लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

शनिबार १ असार २०८१ ०७:३४ PM

काठमाडौँ - लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण...

images

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड 

शनिबार १ असार २०८१ ०७:३० PM

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१र०८२ का लागि कूल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रदेश आर्थिक...

images

क्याम्पस प्रमुख कुशवाह हत्या प्रकरण : गोली हान्ने ६ शंकास्पद पक्राउ

शनिबार १ असार २०८१ ०१:३५ PM

काठमाण्डौँ - बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्...

images

एमसीसीले बनाउने रातमाटे सबस्टेसनको लाग्यो ठेक्का, ३९ महिनाभित्र निर्माण सकिने

शनिबार १ असार २०८१ ०१:३१ PM

काठमाडौँ - मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसीए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नु...

images

'देशका लागि हामीले केहि नराम्रो गरेका छैनौँ' : रवि लामिछाने

शनिबार १ असार २०८१ ०१:२५ PM

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा...

images

'मन्त्रीहरू राजीनामा बोकेर हिंडेका छौं, जुनसुकै बेला सरकारबाट बाहिरिन सक्छ’ : खेलकुदमन्त्री श्रेष्ठ

शनिबार १ असार २०८१ ०१:२० PM

 काठमाडौँ - युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएक...