images

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोहरु हेर्नुहोस्)

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

शनिबार १३ असो २०८० १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया