नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ -  नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार आफनो वेवसाईृटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सर्वजनिक गर्ने गरेको भए पनि यस पटक पनि औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो । शुक्रबार गर्ने भनिएको कार्यक्रम आज सार्वजनिक गरेको हो ।