सामुदाियक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई आठ अर्ब ४९ करोड बजेट विनियोजन  

काठमाडौँ । सरकारले सामुदाियक विद्यालयमा दिवा खाजा कार्यक्रमका निम्ति आठ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

कर्णाली प्रदेशका जिल्लाहरुमा दिवा खाजा बजेट थप गरिएको मन्त्री पुनले जानकारी दिए ।