बजेट भाषण : नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो 

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै उनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गरेका हुन् ।

संघीय संसद्को संयुक्त बैठकमा उनले नयाँ वर्षका लागि नयाँ कार्यक्रमहरूको घोषणा गरेका हुन् ।