images

तस्वीरमा हेर्नुहोस् संसदीय समितिको सभापतिका लागी उम्मेदवारहरूको दर्ता 

काठमाडौँ- प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिको सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् ।
सार्वजनिक लेखा समितिमा एमाले सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा एमालेकै किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

आइबार​ १० भौ २०८० ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया