images

टुँडिखेलमा राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज (फोटो फिचर)

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।

बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,  ‘तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ।

बिहीबार ११ फागुन २०७९ ०२:०५ PM मा प्रकाशित

प्रतिक्रिया