images

टुँडिखेलमा घोडे जात्रा (फोटोफिचर)

काठमाडौं - चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ।

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरिएको छ।

मङगलबार ७ चैत २०७९ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया