बानेश्वरमा गुडिरहेको बसबाट निस्कियो धुवाँको मुस्लो  

काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको एक बसमा धुवाँको मुस्लो निस्केको छ ।

बानेश्वर चोकमा बस गुडिरहेको बेला प्रदेश ३ ०१ ००५(ख ९५५४ नम्बरको सार्वजनिक गाडीमा धुँवा निस्किएको हो ।

चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभए तापनि बस आगलागी हुनबाट भने जोगिएको छ ।