पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले दिए राजीनामा

काठमाडौँ - पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले पदबाट राजीनमा दिएका छन् ।

आजमले कप्तान पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । विश्वकपमा स्थान बनाउन नसकेपछि उनले राजीनमा दिएका हुन् ।