हङकङविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ- महिला टि-२० आई सिरिजमा आज हङकङविरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङमा हुने खेलमा घरेलु टोली हङकङलाई नेपालकी कप्तान इन्दु वर्माले बलिङको निम्तो दिएकी हुन् ।