फुट्यो  मोहन वैद्य नेतृत्वको पार्टी

 काठमाण्डौँ - मोहन वैद्य किरण नेतृत्वको पार्टी फुटेको छ । हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विद्रोह गरेका हुन् ।

उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन् । यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए ।