भोलि इदको सार्वजनिक बिदा

काठमाडौँ - सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।