कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने

काठमाडौँ - कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने भएको छ ।

सञ्चालका समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव हिमलाल पौडेलले जनाएका छन् । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।