यी हुन् सर्वसम्मत भएका एकीकृत समाजवादीका ९३ सदस्य (सूचीसहित)   

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्यमा ९३ जना सर्वसम्मत भएका छन् ।

एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी छ । केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

२९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र ढुंगो लगाइने उनले बताए ।