कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार हुँदै, उप्रेती र जबेगुले आजै शपथ लिने

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
उनले गठबन्धनसम्बद्ध दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट क्रमशस् गणेश उप्रेती र कमल जबेगुलाई मन्त्री नियुक्त गर्दैछन् ।

उनीहरूलाई आजै शपथ ग्रहण गराइने तयारी गरिएको छ ।