प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि एपीएफ र कोशी भिड्दै

काठमाडौँ - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच खेल हुँदैछ ।

बिहान ११ बजेबाट सुरु हुने फाइनल खेल कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ ।