images

सर्वसाधरणका लागि आठ वर्षपछि खुल्यो तातोपानी नाका (तस्वीरहरु)

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि आज (शुक्रबार) बाट सर्वसाधारणका लागि खुला भएको छ । चीनसँगको उत्तरी सीमा नाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणले आउजाउ गर्न पाएका हुन् ।

शुक्रबार​ १५ भौ २०८० ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया