एमाले सचिवालय बैठक सुरु  

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक हनुमानस्थानस्थित होटेल बसेरामा भइरहेको छ । 

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने जनाइएको छ ।