आज विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौँ । अमेरिकी डलर, युरो, पाउन्ड र दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।

हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा थियो। त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ।

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। 

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 132.58 133.18
EUR (European Euro) 1 143.72 144.37
GBP (UK Pound Sterling) 1 168.14 168.91
CHF (Swiss Franc) 1 153.56 154.26
AUD (Australian Dollar) 1 87.25 87.65
CAD (Canadian Dollar) 1 98.76 99.21
SGD (Singapore Dollar) 1 98.98 99.43
JPY (Japanese Yen) 10 8.97 9.01
CNY (Chinese Yuan) 1 18.47 18.55
SAR (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR (Qatari Riyal) 1 36.37 36.53
THB (Thai Baht) 1 3.74 3.75
AED (UAE Dirham) 1 36.10 36.26
MYR (Malaysian Ringgit) 1 28.03 28.16
KRW (South Korean Won) 100 9.94 9.98
SEK (Swedish Kroner) 1 12.75 12.81
DKK (Danish Kroner) 1 19.28 19.36
HKD (Hong Kong Dollar) 1 16.96 17.03
KWD (Kuwaity Dinar) 1 431.06 433.01
BHD (Bahrain Dinar)