news
कर्पोरेट समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।आज २.३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ । आज...
कञ्चनपुर । एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन् । शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लागेका उनले वार्षिक करिब पाँच ल...
काठमाडौं । चीनले अब विश्व व्यापार सङ्गठन (डब्लुटिओ) सम्झौतामा विकासोन्मुख देशका लागि दिइने विशेष सुविधा नलिने घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले लामो समयदेखि यस कदमको माग गर्दै आएको थियो । चीनको...
काठमाडौं । नजिकिँदै गरेको दसैँ, तिहारलाई लक्षित गर्दै फोटोन नेपालले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टिएम वानमा अफर ल्याएको छ। लिमिटेड टाइमका लागि कम्पनीले लयाएको अफरमा फोटोनले ईभी भ्यान...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजन...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेट गरेको छ । टोलीले भेटमा नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध...
काठमाडौ ।अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले पूँजी बजार सुधारका लागि प्रतिवेदन तयार पारेको छ। कार्यदलले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम...
काठमाडौं । पुँजी बजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियामार्फत पुँजी वृद्धि गर्ने प्रक्रिया सुरूआत गर्न सुझाव दिएको छ । सो क...
काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् ब...
मोरङ । अर्थमन्त्री रामेश्वर खनालले नोटबन्दी गर्नेबारे भैरहेको चर्चामा सरकारले यसबारे छलफल समेत नगरेको स्पष्ट पारेका छन् । बुधबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी...
काठमाडौं । अन्तरिम सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमै फर्काएको छ । दुई तिहाइको अघिल्लो सरकारले गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेको जासुसी संस्था...