फोटोन नेपालको दसैँ–तिहार लक्षित अफर सार्वजनिक, फोटोन ईभी भ्यान खरिद गर्दा आकर्षक उपहार

काठमाडौं । नजिकिँदै गरेको दसैँ, तिहारलाई लक्षित गर्दै फोटोन नेपालले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टिएम वानमा अफर ल्याएको छ। लिमिटेड टाइमका लागि कम्पनीले लयाएको अफरमा फोटोनले ईभी भ्यान स्किम मार्फत उत्सवलाई अझै विशेष बनाउन लागेको जनाएको छ ।