samachar
अर्थ संवाद
ओसाका, जापान । दोलखा समाज जापान द्वारा संचालित संयुक्त जिवन रक्षा अभियान अन्तर्गत जम्मा भएको सहयोग रकम हस्तान्तरण गरिएको छ । जापानमा बसोबास गर्ने दोलखालीहरुबाट संकलन गरिएको करिब २ लाख पन्ध्र हजार जापा...
शनिबार अपरान्ह काठमाडौ।मा सम्पन्न कार्यक्रमको मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपालमा १५ जना सहभागीहरुले आ–आफ्नो कला देखाएका थिए भने किड्स रनवे सिजन फोरका प्रतिस्पर्धीले पनि आफ्नो कला प्रस्तुत गरेका...
रौतहट । यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक...
काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि सुरु हुँदैछ । आइतबार ललितपुरको गोदावरीमा बिहान ११ बजे हुन लागेको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं । आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्...
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती ९अलिश० च्याम्पियनसीप २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन् । दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपा...
सुर्खेत । सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग ९रनवे० मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो ।पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।संस्कृति...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो ।मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो सं...
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको...