घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि 

अर्थ संवाद

samachar

अर्थ संवाद

Address: Devinagar 10, Baneswor Kathmandu Nepal
Phone: 9857085620
images

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ५५ रुपैयाँ, गोलभे...

images

सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा

काठमाडौं  । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिकोआह्वानमासोमबारदेखिदेशभरकासार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर...

images

आइसिसी विश्वकप लिग–२ मा स्कटल्याण्डसँग खेल्दै नेपाल 

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ ।नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुध...

images

सार्वजनिक यातायात बन्द भएपछि हेटौंडामा जनजीवन प्रभावित

हेटौंडा । सार्वजनिक यातायात बन्द भएपछि सोमबार बिहानदेखि हेटौंडाका सडकहरू सुनसान देखिएका छन् । नियमितरूपमा व्यस्त रहने शहरका मुख्य चोकहरूमा सवारीसाधनको चहलपहल एकाएक घटेको हो । यातायात सेवा बन्द हुँदा स...

images

राजावादीहरुको आन्दोलनको कुनै औचित्य छैन ः पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजावादीहरुको आन्दोलनको औचित्य नभएको बताएका छन् । राजसंस्था पुनःस्थापनावादीहरुको काठमाण्डौ केन्द्रित आन्दोलनप्रति टिप्...

images

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्...

images

रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको...

images

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०...

राष्ट्रियसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२ क...

सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स

काठमाडौं । न्युयोर्क,अमेरिका र कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन् ।  उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प...

जापानको ओसाकामा ऊनको स्वीटर प्रदर्शन हुदैं

अ‍ोसाका, जापान । म्युजिकल फिल्मबाट दर्शकको मन जितिरहेको आर्टमाण्डुले निर्माण गरेको पहिलो फिचर फिल्म ऊनको स्वीटर जापापनको ओसाकामा प्रर्दशन हुने भएको छ । विपिन कार्की र मिरूना मगर अभिनीत यो फिल्म आगामी...

आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित 

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपिएल० मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसिबी० ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।  मंगलबार र...