SHARE
लोक पथ · बुधबार २१ असो २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रमा प्रतिवेदन पारित गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथिको छलफलपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको छ ।