SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ? यस्तो छ थोक मूल्यसूची

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।