SHARE
अर्थ-डबली · बुधबार २२ असो २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणः पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनामाथि अख्तियारद्वारा मुद्दा दर्ता

काठमाडौं/ पोखराको लिची बगान जग्गा घोटला प्रकरणले चर्चित काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमाण पुष्टि गर्दै अघि बढेको छ ।