SHARE
अर्थ-डबली · मङगलबार २० असो २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई आफ्नो मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।