SHARE
अर्थ संवाद · मङगलबार २० असो २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता

 नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।