SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले र विश्व बैंकका अध्यक्षबीच नेपालका लागि १ अर्ब डलर स्रोत परिचालनबारे छलफल

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी