अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका विभिन्न एजेन्डाबारे छलफल हुने बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
