तरकारी बोकेको ट्रकबाट २५ सय ६६ किलो लागुऔषध बरामद, चालक र सहचालक पक्राउ
सुनसरी : सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चोकबाट प्रहरीले बन्दागोभी बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। आइतबार राति ११:५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
