SHARE
लोक पथ · सोमबार १९ असो २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

बागलुङमा माटोको ढिस्कामा पुरिएर दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने अर्का एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ ।