मनकामना केबलकार सेवा मंगलबार बन्द हुने, यस्तो छ कारण
काठमाडौं । मनकामना केबलकार सेवा मंगलबार एक दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले नियमित मर्मतसम्भारका लागि मंगलबार केबलकार सेवा बन्द रहने जनाएको हो । कम्पनीका अनुसार चाडपर्वअघि केबलकारलाई सुरक्षित र भरपर्दो बनाउन नियमित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
