SHARE
बिजनेस पाना · सोमबार १९ असो २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

घट्यो सुनको भाउ

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना