नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
