SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

नेपालमा बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड

काठमाडौं : बाल क्यान्सर उपचारसम्बन्धी राष्ट्रिय गोष्ठीले नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, उपचारमा पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्वान गरेको छ।