१० औं राष्ट्रिय खेलकुदमा ३२ खेल हुने, ११ टोलीले भाग लिने
काठमाडौं : १० औं राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेल हुने भएका छन्। कर्णालीको सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र १ गैरआवसीय नेपालीको टोलीसहित ११ टोलीले प्रतियोगितामा भाग लिन पाउने निर्णय गरेको हो। आइतबार विरेन्द्रनगरको कर्भड हलमा बसेको बैठकले नेपाल सरकारको भदौ २२ गतेको निर्णय अनुरुप १० औं राष्ट्रिय खेलकुदको आयोजनासम्बन्धि विभिन्न निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
