कांग्रेस अब थप नयाँ ऊर्जाका साथ अगाडि बढ्छ : उपसभापति शर्मा
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन्। आइतबारबाट काठमाडौंमा सुरु पार्टीको १५ औं महाधिवेशन उद्घाटन समारोहमा उपसभापति शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर नयाँ भिजन र धारणाका साथ अगाडि बढेको भन्दै महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
