SHARE
टेक्नोलोजी खबर · आइबार​ १८ असो २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिरको एउटा ग्रहबाट पहिलो पटक पत्ता लगाए रेडियो सङ्केत

खगोलविद्हरूले सौर्यमण्डल बाहिरको एउटा ग्रहबाट पहिलो पटक रेडियो उत्सर्जन पत्ता लगाएको बताएका छन्। यद्यपि, यो सङ्केत कुनै बौद्धिक जीवको अस्तित्वको नभई विशाल चुम्बकीय क्षेत्रको प्रमाण मात्र हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर