SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसको १५ औं महाधिवेशन सुरू, गगन थापाले गरे उद्घाटन

काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन विधिवत् रुपमा सुरू भएको छ। काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति गगन थापाले महाधिवेशनको उद्घाटनगरेसँगै विधिवतरुपमा शुरू भएको हो। सभापति थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुघाटन गरेका हुन्। महाधिवेशनको उद्घाटनअघि कलाकारहरूले गीत प्रस्तुत गरेका थिए।महाधिवेशनमा विभिन्न पार्टीका शीर्षनेताहरू उपस्थित छन्।