SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

कस्तो छ, रक्तचाप ?

हरेक पल धड्किरहेको मुटुले तर बेलबखत सानो संकेतलाई दिइरहेको छ छैन ? यदि संकेत दिइरहेको छ भने बेवास्ता नगर्नुहोस्। हेलचक्र्याइँ गर्दा अवस्था गम्भीर बन्न सक्छ।स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार, मुटु रोगका लक्षणहरूबारे जानेर समयमै उपचार खोज्नु बुद्धिमानी हुन्छ। मुटुरोग विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ।