SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

आज एक अमेरिकी डलरकाे बिक्री मूल्य १५४ रुपैयाँ ४१ पैसा पर्ने, अन्य विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।