SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ १२:३० PM · 1 मिनेट पढाइ

लालजी हत्या प्रकरणमा एक नाबालकसहित पक्राउ परेका ३ जना कोको हुन् ?

इनरुवा / मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।