SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

वाणिज्य बैंकको चाडपर्व अफर :  घर तथा सवारी कर्जा लिनेलाई विशेष सुविधा

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले २०८३ को दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ ।