SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

बागलुङ र पर्वतका ९८ परिवारलाई एनआरएनएको सहयोग, रसुवाका ७५ परिवारलाई वितरणको तयारी

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।