SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

युनिग्लोब एसएस कलेजकाे बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिता, विजेतालाई नगद पुरस्कार र पदक

काठमाडौँ / युनिग्लोब एसएस कलेजको साइन्स क्लबले आयोजना गरेको बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिताको छनौट तथा मूल्याङ्कन चरण सम्पन्न भएको छ ।