एनआरएनएद्वारा बागलुङ र पर्वतका ९८ बाढी प्रभावित परिवारलाई राहत, रसुवाका ७५ परिवारलाई पनि दिने तयारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । बागलुङको निसीखोला गाउँपालिकाका ६८ परिवारलाई राहत वितरण गरिएको हो । बाढीका कारण निसीखोला जाने मुख्य सडक अवरुद्ध भएपछि एनआरएनएको टोलीले वैकल्पिक बाटो हुँदै करिब सात घण्टाको यात्रा गरेर प्रभावित क्षेत्रमा पुगेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
