SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

एनपीएलका लागि सजिँदै त्रिवि मैदान (तस्वीरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने काम तीव्र पारिएको छ।